Government of Nepal Logo
Government of Nepal Logo
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

पूर्वाधार विकास कार्यालय, मुस्ताङ

मुस्ताङ
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

पूर्वाधार विकास कार्यालय, मुस्ताङ

Government of Nepal Flag
न्यून व्यान्डविथ Invert Color A- A A+

नागरिक वडापत्र

नागरिक वडापत्रको प्रकार
सि.नं. सेवाको विवरण कागजातहरु प्रक्रियाहरु
1

सडक तथा सडक पुल, सहरी विकास तथा भवन , झोलुंगे पुलका नयाँ आयोजनाको माग

लाग्ने समय

स्वीकृत भएको १ वर्ष

शुल्क

निशुल्क

जिम्मेवार कर्मचारी/शाखा रबिन चोखाल - सडक शाखा (कोठा नं - 2)
गुनासो सुन्ने कर्मचारी जिता गिरी
*उपभोक्ताले आवश्यक पर्ने आयोजनाको सम्पूर्ण विवरण खुलाई तोकिएको फारम भरी पेश गर्ने
*सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र
2

सडक तथा सडक पुल, सहरी विकास तथा भवन, झोलुंगे पुलका आयोजना मर्मत माग

लाग्ने समय

स्वीकृत भएको १ वर्ष

शुल्क

निशुल्क

जिम्मेवार कर्मचारी/शाखा सुन्दर पोखरेल - पुल शाखा (कोठा नं - 2)
गुनासो सुन्ने कर्मचारी जिता गिरी
*उपभोक्ताको निवेदन
*सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र
3

सडक तथा पुल, झोलुङ्गे पुलका आयोजना संभाव्यता अध्ययन

लाग्ने समय

स्वीकृत भएको २ महिना भित्र

शुल्क

निशुल्क

जिम्मेवार कर्मचारी/शाखा सुन्दर पोखरेल - पुल शाखा (कोठा नं - 2)
गुनासो सुन्ने कर्मचारी जिता गिरी

*माग भै आएका आयोजनाहरुको प्राथमिकताका आधारमा गरिने
*उपभोक्ताको निवेदन
*सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र
*उपभोक्ताले फिल्ड अध्ययन कार्यमा आवश्यक सहयोग गर्ने

4

आयोजनाहरुको विस्तृत सर्भेक्षण डि.पि. आर. तयारी, IEE/EIA, RP,GESI

लाग्ने समय

३ महिना

शुल्क

निशुल्क

जिम्मेवार कर्मचारी/शाखा रबिन चोखाल - सडक शाखा (कोठा नं - 2)
गुनासो सुन्ने कर्मचारी जिता गिरी
*प्रक्रिया द्धारा छनौट भैसकेपछि मात्र विस्तृत अध्ययन गरिने छ ।
*फिल्ड अध्ययन कार्यमा उपभोक्ताले आवश्यक सहयोग गर्ने 
5

खरीद प्रकृया

लाग्ने समय

९० दिन देखी १२० दिन

शुल्क

निशुल्क

जिम्मेवार कर्मचारी/शाखा सुन्दर पोखरेल - पुल शाखा (कोठा नं - 2)
गुनासो सुन्ने कर्मचारी जिता गिरी

प्रचलित खरिद सम्बन्धि कानुन वमोजिम कार्यालयले तोकेको आवश्यक कागजातहरु पेश गर्नुपर्ने ।

6

आयोजना निर्माण कार्यको सम्झौता

लाग्ने समय

१५ दिन भित्र

शुल्क

निशुल्क

जिम्मेवार कर्मचारी/शाखा रबिन चोखाल - सडक शाखा (कोठा नं - 2)
गुनासो सुन्ने कर्मचारी जिता गिरी
*निर्माण कम्पनीको निवेदन
*कार्य सम्पादन जमानत 
*उपभोक्ता समितिको हकमा समितिले १० देखि २० प्रतिशत जनश्रमदान गर्ने प्रतिवद्धता सहितका निर्णयको प्रतिलिपि, निवेदन, सम्वन्धित वडाको शिफारिस पत्र
7

बैक खाता सिफारीस

लाग्ने समय

१ दिन

शुल्क

निशुल्क

जिम्मेवार कर्मचारी/शाखा प्रशासन शाखा
गुनासो सुन्ने कर्मचारी जिता गिरी
*उपभोक्ता समितिको निर्णयको प्रतिलिपि
*समितिका पदाधिकारीहरुको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि –१ र फोटो–२ प्रति
*सम्बन्धित बैंकको खाता खोल्ने फारम
8

आयोजनाको निर्माण कार्य

लाग्ने समय

सम्झौतामा उल्लेख भए अनुसार

शुल्क

निशुल्क

जिम्मेवार कर्मचारी/शाखा रबिन चोखाल - सडक शाखा (कोठा नं - 2)
गुनासो सुन्ने कर्मचारी जिता गिरी
* उपभोक्ता समितिको हकमा प्रदेश सरकारले तोके बमोजिमको जनश्रमदान अनिवार्य जुटाउनुपर्ने छ 
*आयोजनाको संरचना निर्माणको लागि जग्गा निशुल्क उपलब्ध गराउनु पर्ने  
*निर्माण कम्पनी÷उपभोक्ता समितिले तोकिएको गुणस्तर बमोजिम निर्माण कार्य गर्नु पर्ने
*भवन सम्बन्धि स्थाई संरचना निर्माण गर्दा सम्बन्धित सार्वजनिक संस्थाको नाममा जग्गा प्रमाण पत्र भएको हुनु पर्ने 
*आयोजना संचालनको हकमा अन्य प्रावधान सम्झौता दस्ताबेजमा भए वमोजिम 
9

निर्माणको मर्मत सुधार

लाग्ने समय

१ वर्ष

शुल्क

निशुल्क

जिम्मेवार कर्मचारी/शाखा रबिन चोखाल - सडक शाखा (कोठा नं - 2)
गुनासो सुन्ने कर्मचारी जिता गिरी

* उपभोक्ता समितिको हकमा प्रदेश सरकारले तोके निर्माण कार्य सकिएको एक वर्ष सम्म निर्माण कम्पनीर उपभोक्ता समिति ले नै मर्मत सुधार गर्नुपर्ने

 

10

आयोजना निर्माण सञ्चालन सम्बन्धमा प्रविधिक सहयोग

लाग्ने समय

तुरुन्तै

शुल्क

निशुल्क

जिम्मेवार कर्मचारी/शाखा रबिन चोखाल - भवन शाखा (कोठा नं - 2)
गुनासो सुन्ने कर्मचारी जिता गिरी

*निर्माण कम्पनी/उपभोक्ता समितिको निवेदन साथ आवश्यक विवरण

11

बिल भुक्त्तानी

लाग्ने समय

बिल प्राप्त भएको मितिले १ महिना भित्र

शुल्क

निशुल्क

जिम्मेवार कर्मचारी/शाखा आर्थिक प्रशासन शाखा
गुनासो सुन्ने कर्मचारी जिता गिरी
*परामर्शदाता/निर्माण व्यवसायी/उपभोक्ता समितिको निवेदन/निर्णय पेश गर्नुपर्ने
*सामाग्री खर्चको विवरण पेश गर्नुपर्ने
*नापी किताव, विल, कार्य सम्पन्न प्रतिवेदन पेश गर्नुपर्ने
*बैंक खाताको विवरण पेश गर्नुपर्ने
*निर्माण व्यवसायी/उपभोक्ता समितिले कार्यालयको निर्देशन पालन गर्नु पर्ने
12

आयोजना अनुगमन/निरिक्षण/सुपरिवेक्षण

लाग्ने समय

निरन्तर

शुल्क

निशुल्क

जिम्मेवार कर्मचारी/शाखा सुन्दर पोखरेल - अनुगमन तथा गुणस्तर नियन्त्रण शाखा (कोठा नं - 2)
गुनासो सुन्ने कर्मचारी जिता गिरी
*कार्यालयको निर्देशन पालना गर्नुपर्ने
*निर्माणव्यवसायी/ उपभोक्ता समितिले कामको विवरण पेश गर्ने
13

आयोजना हस्तान्तरण

लाग्ने समय

आयोजना सम्पन्न भएको १ महिना भित्र

शुल्क

निशुल्क

जिम्मेवार कर्मचारी/शाखा रबिन चोखाल - सडक शाखा (कोठा नं - 2)
गुनासो सुन्ने कर्मचारी जिता गिरी

*आयोजना सम्पन्न हुनासाथ आयोजनाको स्वामित्व उपभोक्तामा हस्तान्तरण हुने
*हस्तान्तरण पश्चात स्वामित्व लिइ रेखदेख र मर्मत सम्भार उपभोक्ता समितिले गर्ने   

 

14

धरौटी फुकुवा

लाग्ने समय

निबेदन पेश भएको ७ दिन भित्र

शुल्क

निशुल्क

जिम्मेवार कर्मचारी/शाखा आर्थिक प्रशासन शाखा
गुनासो सुन्ने कर्मचारी जिता गिरी
*करचुक्ता प्रमाणपत्र

*मुल्य अभिवृद्धि कर समायोजन पत्र

*त्रुटी सच्याउने अबधि भित्र त्रुटी सच्चाइएको सम्बन्धमा प्राविधिकको सिफारिस पत्र
*करचुक्ता प्रमाणपत्र
*मुल्य अभिवृद्धि कर समायोजन पत्र
*त्रुटी सच्याउने अबधि भित्र त्रुटी सच्चाइएको सम्बन्धमा प्राविधिकको सिफारिस पत्र
पछिल्लो अपडेट गरिएको : 2082-04-18 15:34:24

© सर्वाधिकार सुरक्षित पूर्वाधार विकास कार्यालय, मुस्ताङ

Powered By: ProActive Developers